एमाले काभ्रेको जिल्ला अधिवेशन जेठ २८, २९ र ३० गते धुलिखेलमा हुने

एमाले काभ्रेको जिल्ला अधिवेशन जेठ २८, २९ र ३० गते धुलिखेलमा हुने
बनेपा, नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० काभे्रपलाञ्चोक जिल्ला कमिटीको २०८१ बैशाख २८ गते बनेपामा भएको १० औं पूर्ण बैठकले पार्टीको ११ औं जिल्ला अधिवेशन २०८१ जेठ २८, २९ र ३० गते ऐतिहासिक नगरी धुलिखेलमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । २०८१ बैशाख २८ गते जिल्ला कमिटीका अध्यक्ष अशोक व्याञ्जूको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीकोरु...

बुद्ध जयन्ती मनाउन पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय

बुद्ध जयन्ती मनाउन पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय
काठमाडौं । बौद्ध धर्मावलम्बीहरुको महान पर्व बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समिति गठन भएको छ । सोमवार श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा भएको स्थानिय गुठी, संघसंस्था, सुरक्षा निकाय तथा समाजसेवी एवं वुद्धिजिवीहरुको भेलाले तामाङ्ग कल्याण गुठीको संयोजकत्वमा पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय गरेको हो । विक्रम संवत् २०८१ साल जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६...

वडाअध्यक्ष रमेश तिवारीले पुरा गरे चुनावको प्रतिवद्वता

वडाअध्यक्ष रमेश तिवारीले पुरा गरे चुनावको प्रतिवद्वता
काभ्रे । यतिबेला जनतालाई आफ्नो देशको लिडरशिप र देशको अस्थिरता प्रति सर्वत्र वितृष्णा छाइरहेको छ । संघ देखि प्रदेश अनि स्थानीय सरकारको काम प्रभावकारी नहुँदा जनताहरू जनप्रतिनिधि प्रति समेत अवाक छन् । तर, एक जनप्रतिनिधि जो पृथक शैलीमा गाउँमा खटिरहेका छन् । उनले आफू चुनावमा होमिदै गर्दा बोलेका तमाम प्रतिवद्वताहरु नोट गरी/गरी पूरा गर्दै छन् । गाउँका जनताको गुनासोलाई आफ्नो मूल एजेन्डा बनाएर चुनाव जित...

कुण्ठित सोचको परिवर्तन गरौं, मण्डनको शैक्षिक सुधार सम्भव छ : होमप्रसाद चौंलागाँईं

कुण्ठित सोचको परिवर्तन गरौं, मण्डनको शैक्षिक सुधार सम्भव छ : होमप्रसाद चौंलागाँईं
  ‘मण्डनदेउपुर नगरपालिका’ नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित राज्यको पुनरसंरचनासंगै बनेको पछिल्लो नगरपालिका हो । नेपालको राजधानि काठमाडौंबाट उत्तरपूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ । यस नगरपालिका साविक बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्ड...

मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन 

मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन 
होमप्रसाद चौंलागाँईं नागरिकको जीवनस्तरलाई उकास्ने सकारात्मक परिवर्तन नै साँचो अर्थमा विकास हो । इतिहासलाई हेर्दा मानवजातिले आनो दैनिकीलाई सहज बनाउने गरेका प्रयासबाट विकासको प्रक्रिया अघि बढेको देखिन्छ । अर्थात मानव जातिले आनो वर्तमान जीवन यापनका तौरतरिकाबाट असन्तुष्ठ भएपछि विकल्पको खोजी गरेको र त्यसले सकारात्मक परिवर्तनका रुपमा विकास निम्त्याएको बुन सकिन्छ । त्यस सन्दर्भमा नेपालले विकासको रणनीति...

खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न

खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न
खानीखोला,काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार खानिखोला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो । तिलगंगा आँखा अस्पताल काठमाडौको सहाकार्य र खानिखोला वडा नं. ७ र मिल्चे स्वास्थ्य चौकीको समन्वयमा मिल्चेमा १ दिन आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा २०० जना भन्द बढीको आँखा जाँच ...

रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागो घोषणा

रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागो घोषणा
रोशी । जाभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो । उक्त घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षामा संबैधानिक व्यबस्था कार्यन्वयनको अवस्थामा रहेको बताए । अनिवार्य तथा निःशुल्क  शिक्षा ऐनमा उल्लेख भएबमोजिम सरकारको तर्फबाट गर्नुप...

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग
भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको छ । हामीले सधै महोत्सवबाट उठेक...

बनेपा ९ का महिलाहरुलाई १५ दिने मेकअप तालिम सुरु

बनेपा ९ का महिलाहरुलाई १५ दिने मेकअप तालिम सुरु
बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा १५ दिने मेकअप तालिम सुरु भएको छ । वडाको महिलाहरु लाई सीप सिकौं आत्मा निर्भर बनौ भन्ने मुल उदेश्यको साथमा १५ दिने मेकअप तालिम दिइएको हो । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले २५ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिने भएको छ। बनेपा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा रन्जल व्युटी एण्ड मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा स्वरोजगार...