सुनसरी : प्रतिनिधिसभा सदस्य पदका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार यमुना केसीले आफ्नो चुनावी अभियान तीव्र बनाएकी छन्। चुनाव नजिकिँदै जाँदा उनी गाउँ–टोल, घर–घर र हाटबजार पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै समर्थन मागिरहेकी छन्। “राजनीति सेवा हो, सुविधा होइन” भन्ने नारासहित अघि बढेकी केसीले भ्रष्टाचार नियन्त्रण, स्थानीय रोजगारी सिर्जना, स्वास्थ्य सेवा […]

