वडाध्यक्ष निरञ्जन विष्टले एईई परीक्षामा उत्कृष्ट अंक ल्याउन विद्यार्थीलाई दिइए नगद पुरस्कार
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन विष्टले आफ्नो ब्यक्तिगत खर्चबाट एईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
वडाध्यक्ष विष्टले पूर्व घोषणा गर्नुभए अनुसार वडा नम्बर ८ कै डेडीथुम्का माध्यमिक विद्यालय ढोडिनीबाट २०८० सालको एसईई परीक्षामा सहभागि भएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको ...