प्रधानमन्त्रीको आह्वानमा संवैधानिक परिषद् बैठक

# प्रधानमन्त्रीको आह्वानमा संवैधानिक परिषद् बैठक
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, बैशाख २३, २०८३
प्रधानमन्त्रीको आह्वानमा संवैधानिक परिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहीबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

हालै ल्याइएको अध्यादेशले परिषद्को निर्णय प्रक्रियालाई सहज बनाएको छ, जसअनुसार अब ६ सदस्यमध्ये ३ जनाको उपस्थितिमै निर्णय लिन सकिनेछ।

बिज्ञापन

प्रधानन्यायाधीश लगायतका महत्वपूर्ण पद खाली रहेकाले बैठकमा नियुक्तिसम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ। यसले लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up