राष्ट्रिय युवा संघ नेपाल काभ्रेको ११ औ जिल्ला अधिवेशन धुलिखेलमा हुने
राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको आठौ पुर्ण बैठकले ११ औ जिल्ला अधिवेशन धुलिखेलमा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकको अध्यक्षता जिल्ला अध्यक्ष इश्वर वल्लभ सापकोटाको अध्यक्षता एवम नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
बैठकमा नेकपा एमाले वागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना, जिल्ला जनसंघठन समन्व्य प्रमुख प्र...