बनेपा । बनेपास्थित ज्योती एकेडेमीमा आजदेखि सातदिनीय खेलकुद सप्ताह औपचारिक रूपमा सुरु गरिएको छ। उद्घाटन समारोहको अवसरमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रंगीन प्रस्तुतिहरूका साथ कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक महेन्द्र विष्टले खेलकुदको महत्त्वमा जोड दिँदै भने, “खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वासको विकासमा पनि महत्वपूर्ण भूमिका […]
प्रदेश खवर