आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु

आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु
लकाभ्रे । २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्राआजबाट सुरु भएको छ । हरेक वर्ष चण्डी पूणिर्मादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍...

नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरु नमोबुद्धमा

नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरु नमोबुद्धमा
भकुण्डवेशी - नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुले नमोबुद्ध नगरपालिकाले इसिमोडको सहयोगमा सञ्चालित परियोजना अबलोकन गरेका छन् । उच्च आयोगका जोन वार्बटन, अर्चना शुक्ला, रचना भट्नागरसहितको टोलीले नमोबुद्ध नगरपालिका वडा नं २ मा सञ्चालित मुहान संरक्षण परियोजनाको स्थलगत अबलोकन गरेका हुन् । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे टोलीले स्थलगत जान...

मजदुरलाई लखेट्नु भन्दा पहिला व्यवस्थापन गरौं : सभापति संगम थापा ट्रेड युनियन कांग्रेस बनेपा

मजदुरलाई लखेट्नु भन्दा पहिला व्यवस्थापन गरौं : सभापति संगम थापा ट्रेड युनियन कांग्रेस बनेपा
काभ्रेपलान्चोक जिल्लाको नेपाली कांग्रेस पार्टीमा एक परिचित नाम हो संगम थापा । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थापा बनेपा नगरपालिका वडा नं. ११ मा स्वर्गीय माता पिता कृष्ण बहादुर थापा र शान्ति थापाको कोख बाट जन्मनु भएको हो । नेपाली कांग्रेस पार्टी बाट राजनीतिमा सक्रिय थापा नेपाली कांग्रेसको कृयाशिल सदस्य हुँदै हाल ट्रेड युनियन कांग्रेसको बनेपा नगर सभापति हुनुहुन्छ । नेपाली कांग्रेसको भातृ...

वृद्ध वृद्धाहरूलाई सम्मान कार्यक्रम

वृद्ध वृद्धाहरूलाई सम्मान कार्यक्रम
बेथानचोक गाउँपालिका वडा नं –३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ । वडा कार्यालयको आ.व २०७९।८० को स्वीकृत निति तथा कार्यक्रम अन्तर्गत वडा अध्यक्षसङ्ग वृद्धवृद्धा कार्यक्रम शिर्षक अनुसार सो कार्यक्रम सम्पन्न गरियको हो । वडाअध्यक्ष कुबेर ढकालको नेतृत्वमा वडा सदस्यहरू वाशु तिमल्सिना, बलराम बजगांई, चरिमाया तामाङ र सुनिता कामी संलग्न भयको कार्यक्रममा कर्मचारीहरू राजकुमार श्रेष्ठ सहित स्थानीय नेता ...

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
  काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन। बर...

सामुदायिक रेडियोको जिल्ला संयोजकामा रमेश न्यौपाने

सामुदायिक रेडियोको जिल्ला संयोजकामा रमेश न्यौपाने
काभ्रेपलान्चोक - रेडियो एवीसी एफ.एम ८९.८ मेगाहर्जका रमेश प्रसाद न्यौपाने सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रेको संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ ।    आइतबार सम्पन्न बाग्मती प्रदेश सामुदायिक रेडियो प्रसारक संघ अध्यक्ष बलराम श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको भेलामा उपाध्यक्ष सपना कंडेल, सचिव दिपक घिमिरे, सदस्य सुरेश सायजु अतिथी हुनुहुन्थ्यो । उक्त भेलामा प्राइम एफ.एमका लक्ष्...

जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका सम्बन्धि  अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न

जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका सम्बन्धि  अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न
मोतीराम तिमल्सिना जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज कमिटीको आयोजनामा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  जातीय विभेदको मुल जरो समाजको चेतना रहेको बताउँदै पुर्व राजदुत डा. निर्मल कुमार विश्वकर्माले कानुनमा भएका व्यवस्था मार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूला...

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान
काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देश...

काभ्रेका क्रियासील महिला पत्रकारलाई ३ दिने क्षमता अभिवृद्धि तालिम

काभ्रेका क्रियासील महिला पत्रकारलाई ३ दिने क्षमता अभिवृद्धि तालिम
काभ्रेका क्रियासील महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको आयोजना र जिल्ला समन्वय समिती काभ्रेको समन्वयमा सन्चालन गरिएको तालिम आज (शुक्रबार ) बाट सुरु भएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले महिलाहरूलाई यस प्रकारका तालिमले उर्जा थप्ने बताउदै, तालिममा सिकेको कुरालाई व्यवहार...

नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि

नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि
काठमाडौं । नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि शुक्रबार हुँदैछ । सांगीतिक क्षेत्रको सबैभन्दा पुरानो अनलाइन पत्रिका म्यूजिक खबर डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्डको दशौं संस्करण हो । सांगीतिक क्षेत्रका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरिदैछ । काठमाडौंस्थित लैनचौर बैंक्वटमा दिनको १ः ०० बाट शुभारम्...