काभ्रेका सहकारी संस्थाहरु बन्द भएका छैन्न र हुदैन पनि – उदयराम कायस्थ अध्यक्ष जिल्ला बचत संघ, काभ्रे

काभ्रेका सहकारी संस्थाहरु बन्द भएका छैन्न र हुदैन पनि – उदयराम कायस्थ अध्यक्ष जिल्ला बचत संघ, काभ्रे
उदयराम कायस्थ काभ्रे जिल्लाको जुनसुकै क्षेत्रमा पनि सुपरिचित नाम हो भन्दा फरक नपर्ला । समजसेवामा निकै सक्रिय कायस्थ जिल्ला बचत संघ काभ्रेको भर्खरै सम्पन्न विशेष साधारणसभा बाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । लामो समय सहकारी अभियानमा लाग्नु भएको उहाँ लायन्स क्लव अफ बनेपा सिटीको सचिव , क्षितिज बोर्डिङ स्कुल बनेपाको व्यवस्थापन समिति अध्यक्ष, गोदामचोक एकिकृत टोल सुधार समिति बनेपा–७ को अध...

एउटै स्टेजमा ६ बिजेता घोषणा

एउटै स्टेजमा ६ बिजेता घोषणा
१२ औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता छानिए छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिनि ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भए । भब्य समारोहका विच आयोजित प्रतियोगितात्मक कार्यक्रममा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चुनिदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिस...

रजिष्ट्रार वार्ता आउन नमानेपछि केयुमा अखिलकाे तालाबन्दी खुलेन

रजिष्ट्रार वार्ता आउन नमानेपछि केयुमा अखिलकाे तालाबन्दी खुलेन
  काठमाडौं विश्वविद्यालय प्रशासनमा अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले लगाएको तालाबन्दी अझै पनि खुल्न सकेको छैन । गत ४ गते लगाएको ताला ४ दिन बितिसक्दा पनि खुल्न नसकेको हो । अनेरास्ववियुले विश्वविद्यालयलाई सुदृढ, समुन्नत, र विद्यार्थी मैत्री बनाउन विज्ञान प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालयमा नविनतम जर्नल, ई-पुस्तक देखि पुस्तकहरु, महिला, अपाङ्ग र यौनिक अल्पसङ्ख्यक मैत्री विश्वविद्यालय...

हामि नेपाली संस्था द्वारा दोलखामा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन

हामि नेपाली संस्था द्वारा दोलखामा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन
  हामी नेपाली, नेपालको आयोजना र विगु गाउँपालिकाको सहकार्यमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना मुलक कार्यक्रम र मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम दोलखा जिल्ला विगु गाउँपालिकाको वडा नं ४ लादुक र वडा नं ८ खोपाचागुमा सम्पन्न भयो। उक्त कार्यक्रममा हामी नेपाली नेपालको अध्यक्ष उमा तामाङ के.सी, महासचिव मनिष चौधरी र कौशिला राईले आफ्नो आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्...

चोरी भएको स्कुटर केहीबेरमै ट्राफिकले नियन्त्रणमा लिएपछि……

चोरी भएको स्कुटर केहीबेरमै ट्राफिकले नियन्त्रणमा लिएपछि……
बनेपा–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चोरीको स्कुटर नियन्त्रणमा लिई सम्वन्धीत स्कुटर धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो धुलिखेलको मिराबेल चोकबाट बा ३७ प ८५६० नंवरको स्कुटर हराएको थियो । स्कुटार चोर्ने व्यक्ति हेलमेटसमेत नलगाई स्कुटर लिएर भागेका थिए । हेलमेट नलगाई स्कुटर चलाएको पाइएपछि ट्राफिक प्रहरीले बनेपामा ती व्यक्तिलाई रोकेको थियो । ट्राफिकले रोकेपछि स्कुटर चोर्ने व्यक्ति स्कुटर बा...

बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने

बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने
  ढुंखर्क बेथानचोक गाउँपालिकामा “चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिता २०८० जेठ १२ गतेदेखि १५गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष बिरबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिन चाहने क्लबहरुले दर्ता गर्ने अन्तिम मिति २०८० जेठ ११ गते दिउसो...

जिल्ला संघ काभ्रेको समिक्षा सहित प्रशिक्षण

जिल्ला संघ काभ्रेको समिक्षा सहित प्रशिक्षण
बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेले आज जेष्ठ ६ गतेका दिन सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुका बीच बैशाख मसान्तसम्मको आर्थिक प्रगती सहितको समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकरी अभियानका मुर्धन्य ब्यक्तित्व तथा पुर्व नेफ्सकुनका अध्यक्ष ऋषीराज घिमिरेको प्रमुख आतिथ्यता तथा सहजिकरणमा भएको उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. क...

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
काभ्रेपलान्चोक - अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा...

सबै सहकारी लाई एउटै नजरले हेर्नु हुदैन : शिब प्रसाद ढुंगेल सचीव शैलुङ्गेश्वरी साकोस 

सबै सहकारी लाई एउटै नजरले हेर्नु हुदैन : शिब प्रसाद ढुंगेल सचीव शैलुङ्गेश्वरी साकोस 
काभ्रेपलान्चोक - काभ्रेको एक दुर्गम ठाउँ कोशिपारी चौरिदेउराली गाउँपालिका माझिफेदामा बुबा बिष्णु प्रसाद ढुंगेल र आमा टिका मायां ढुंगेलको कोख बाट जन्म लिएका शिब प्रसाद ढुंगेल शैलुङ्गेश्वरी साकोस संस्थाको सचिब हुनुहुन्छ भने उता लेखापढी व्यवसायमा समेत आज भोलि व्यस्त देखिनु हुन्छ । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने ढुंगेलको प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा पुरा गरी उच्च शिक्षाको लागी बनेप...

बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलि बजारका होटलमा अनुगमन गर्दै

बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलि बजारका होटलमा अनुगमन गर्दै
  काभ्रेपलान्चोक - बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलिले आज बनेपा बजारको होटलहरुमा अनुगमन गरेको छ । बनेपा नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक बालबालिकाको शिक्षा र उनीहरुको परिवारको आयआर्जनको लागि गरिएका कामहरु प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाहरुको एक टोलीले आइतबार गरेको स्थलगत अनुगमनका क्रममा बालश्रम न्यूनीकरण कार्यक्रम ...