प्रदेश खवर

उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत तथा प्राविधिक पहल तत्काल अघि बढाउन माग गरेको छ। पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै आज निर्वाचन आयोगमा ज्ञापन पत्र पेस गरेको जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘रोजगार, अध्ययन तथा बसोबासको कारण नेपाल बाहिर […]

up