प्रदेश खवर

आज विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ यसवर्ष पनि विश्व माटो दिवस २०२५ मनाइँदै छ । माटोको […]

up