प्रदेश खवर

सिद्धार्थ स्कुल तथा कलेजको चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न काभ्रे — सिद्धार्थ मावि तथा कलेजले चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो। जिल्ला कै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित सिद्धार्थ मावि तथा कलेजले विगतका वर्षहरूमा निरन्तर उत्कृष्ट शैक्षिक […]

up