काभ्रे — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अहिले तोरि–फूलको सगोलो सौन्दर्यले भरिएको छ। सुनौलो रङले ढाकिएको खेत–बारीले गाउँको प्राकृतिक आकर्षण थपिएको छ भने तोरिका फुल फुल्ने मौसम मौरीपालकका लागि उपजिलो समय बनेको छ। यहाँका किसान र मौरीपालकले परम्परागत ज्ञानसँगै आधुनिक प्रविधि प्रयोग गर्दै मौरीपालनलाई आय–आर्जनको प्रमुख माध्यम बनाइरहेका छन्। तोरिका फूलबाट प्राप्त हुने ताजा र शुद्ध मह […]
प्रदेश खवर

