काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी रविन कार्कीले जिल्लाको शान्तिसुरक्षा, तस्करी, गुडागर्दी र आर्थिक लेनदेनमा कुनै सम्झौता नगर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको कमाण्ड सम्हालेसँगै सञ्चारकर्मीसँगको भेटमा उनले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउने बताएका हुन् । उनले चोरी, तस्करी, लागूऔषध दुव्र्यसन, जुवातास, घरेलु तथा यौनजन्य हिंसा नियन्त्रणका लागि विशेष अप्रेसन सञ्चालन […]
प्रदेश खवर

