काभ्रेपलान्चोक – पनौती प्रहरी चौकीले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ ।

पनौती नगरपालिका क्षेत्रमा रहेको गाँजा नष्ट गरेको पनौति प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । पनौती प्रहरी चौकीको सक्रियतामा पनौती नगर भित्रको गाँजा फडानी गरिएको हो ।

लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको प्रहरी चौकी पनौतीका इन्चार्ज कपिल कार्कीले जानकारी दिनु भयो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..