उक्त गीतमा राम स्याङ्तान, सारदा रसाइली,सागर स्याङ्तान र शान्ता कँडेल को सुमधुर आवाज रहेको छ सम्भु नेपाल को शब्द सृजना रहेको छ । भने राम स्याङ्तान को संगीत र आर के मिलनको एरेन्ज रहेको छ । यस्तै अहिलेको व्यस्त तथा चर्चित म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठ को निर्देशन र राजाराम सिम्खडा को कोयोग्राफि रहेको छ भने कुमार सुनेल,मनुका गोसाइ धमाकेदार अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिना को छायांकन र रोसन धिमाल को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ । राम स्याङ्तान को अफिसियल युट्युब च्यानल बाट पुरा भिडियो हेर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया

सेवा नै धर्म हो || काभ्रे भुम्लुका देबेन्द्र||भिडियो लाई धेरै भन्दा धेरै सियेर गरेर सहयोग गर्दिनुहोस