शम्भु नेपालको शब्दमा “निरमाया” बोलको गित सार्वजनिक

|| बुधबार, मंसिर २८, २०७९
शम्भु नेपालको शब्दमा “निरमाया” बोलको गित सार्वजनिक

उक्त गीतमा राम स्याङ्तान, सारदा रसाइली,सागर स्याङ्तान र शान्ता कँडेल को सुमधुर आवाज रहेको छ सम्भु नेपाल को शब्द सृजना रहेको छ । भने राम स्याङ्तान को संगीत र आर के मिलनको एरेन्ज रहेको छ । यस्तै अहिलेको व्यस्त तथा चर्चित म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठ को निर्देशन र राजाराम सिम्खडा को कोयोग्राफि रहेको छ भने कुमार सुनेल,मनुका गोसाइ धमाकेदार अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिना को छायांकन र रोसन धिमाल को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ । राम स्याङ्तान को अफिसियल युट्युब च्यानल बाट पुरा भिडियो हेर्न सकिन्छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up