प्रदेश खवर

बेथानचोक गाउँपालिकाले २०८२ को माध्यमिक शिक्षा परीक्षा (स.ई.ई.) मा ग्रेडेड विद्यार्थीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा विद्यार्थीहरुलाई मनोपरामर्शसहित सम्मान गरेको हो । कार्यक्रममा सर्वोत्कृष्ट जिपीए हासिल गर्ने विद्यार्थीहरुलाई नगदसमेत प्रदान गरिएको थियो । यो वर्ष बेथानचोक गाउँपालिकाका १० वटा मा.वि.बाट कूल १५८ विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमा ५२.५३ प्रतिशत् […]

up