प्रदेश खवर

  काभ्रे — पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्था अन्तर्गतका छ वटा एकाइमा एकाइगत रूपमा साधारण सभा सम्पन्न गरिएको थियो। ‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’को लक्ष्यसहित समुदायमा आधारित भएर सञ्चालन भइरहेको ज्योति मिर्मिरे साकोसमा हाल २० हजार ७८२ शेयर सदस्य र २ हजार […]

up