प्रदेश खवर

काभ्रे–२ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक कुमार ब्याञ्जु जनताको सेवा र राष्ट्रको समृद्धिलाई केन्द्रमा राख्दै चुनावी मैदानमा उत्रिनुभएको छ। नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका ब्याञ्जुले दीर्घकालीन विकास, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासलाई आफ्नो प्रमुख एजेन्डा बनाउनु भएको छ। लामो समयदेखि सामाजिक सेवा तथा विकास निर्माणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ब्याञ्जुले जनताको विश्वास, सहभागिता र साथ […]

up