प्रदेश खवर

बनेपा – धुलिखेल अस्पतालको सहयोगमा अंकुर प्रि–स्कुलमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयमा अध्ययनरत ५६ जना छात्र–छात्राले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा बालरोग, कान–नाक–घाँटी (ENT), आँखा तथा दन्त परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको थियो। बालबालिकाको समग्र स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक परामर्श तथा उपचारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। स्वास्थ्य शिविरमा धुलिखेल […]

up