प्रदेश खवर

  बनेपा, काभ्रेपलाञ्चोक । सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकले ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। बनेपा नगरपालिका वडा नं. ७ स्थित रहेको वल्डलिङ्क (WorldLink) शाखा मा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, पैदलयात्रीको भूमिका, हेलमेट तथा सिटबेल्टको […]

up