बनेपा– बनेपा नगरपालिका वडा नं. १० जनागालमा अवस्थित नाइटिङ्गेल एकेडेमीले ‘नाइटिङ्गेल फूटसल’ सञ्चालनमा ल्याएको छ। फूटसलको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले संयुक्त रूपमा गर्नुभएको थियो। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय […]
प्रदेश खवर

