


जिन्जी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त बनेको प्रहरी वृत्त गौशालाको भवन पुनःनिर्माण भई औपचारिक रूपमा उद्घाटन गरिएको छ।
बिज्ञापन


काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाको प्रमुख आतिथ्यमा नयाँ भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

पुनर्निर्माणपछि आधुनिक सुविधासहित तयार गरिएको यो भवन सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।


