काठमाडौं — “गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नारासहित राजधानीको इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको हलमा प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। युद्ध बहादुर खत्री अध्यक्ष रहेको मुर्चुङ्गा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सम्पन्न उक्त कार्यक्रममा सयौं कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथिको रूपमा […]
काभ्रे विषेश

