पुर्व मन्त्री गाेकुल बास्काेटाको पहलमा आएको बजेटले बनेपामा धमाधम पिच हुँदै, पिचको निरीक्षण गर्दै बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १ काे ब्याङ ढुङ्गा लामिछानेगाउँ-कलमसी-नगरकाेट सडक पिचको काम धमाधम भैरहेको छ ।
नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा पुर्व मन्त्री गाेकुल बास्काेटाकाे पहलमा शहरी बिकास मन्त्रालय बाट १ कराेड ३० लाख बजेट निकास गरि वडा नं. १ मा पिचको काम भैरहेको छ ।
कालाेपत्रे ३८० मिटर, ९० मिटर ढलान र ११ सय मिटर साईड ड्रेनकाे काम सम्पन्न भएकाे छ ।
बनेपा नगरपालिका नगर...