संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।...

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने
काठमाडौँ – नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।  यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् ।...

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने
  काठमाडौं -प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सा...

गोल्डन वाक ऐजुकेशनलको शिक्षा राज्यमन्त्रीद्दारा उदघाटन

गोल्डन वाक ऐजुकेशनलको शिक्षा राज्यमन्त्रीद्दारा उदघाटन
पछिल्लो समय उच्चशिक्षा हांसिल गर्न नेपाली बिध्यार्थीहरू बिदेश जाने क्रम बढ्न थालेको छ । नेपाली बिध्यार्थीहरूलाई उच्चशिक्षा उपलब्ध गराउंन खोलिएका ऐजुकेशन कन्सल्टेन्सीहरूको संख्यामा सोमबारबाट गोल्डन वाक ऐजुकेशनल एण्ड भिसा सर्भिसेस नामक कन्सल्टटेन्सीले पनि आफ्नो सेबा शुरू गरेको छ । काठमाण्डौको पुतली सडक शंकरदेब कलेजसंगै रहेको यो कन्सल्टेन्सीको सोमबार शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादबले एक सम...

पनौती मकर मेलामा सञ्चालन भएको हेल्थ क्याम्पले दियो धेरै सेवा सुबिधा

पनौती मकर मेलामा सञ्चालन भएको हेल्थ क्याम्पले दियो धेरै सेवा सुबिधा
  काभ्रेपलान्चोक - पनौतीमा १२ बर्षमा लाग्ने मकर मेलालाइ लक्षित गरेर स्मार्ट हेल्थ नेपालले माघ महिना भर पनौती बसपार्क ,ब्रम्हायणी मन्दिर, परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा हेल्थ क्याम्प सञ्चालन गरेको छ। स्मार्ट हेल्थ नेपालको आयोजनमा माघ महिनाभर पनौती बसपार्क, ब्रम्हायणी मन्दिर परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा सञ्चालन भएको उक्त क्याम्पमा पनौती नगरपालिका , पनौती प्रहरी...

सभापतिहरुलाई काँग्रेसको प्रशिक्षण

सभापतिहरुलाई काँग्रेसको प्रशिक्षण
बनेपा, नेपाली काँग्रेस काभ्रेले पालिका र वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । फागुन १ देखि ७ गते सम्म हुने अभियानको क्रममा काँग्रेस काभ्रेले १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको हो । सहभागिहरुलाई नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो । जिल...

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे
बनेपा, आज १४ फेब्रुअरी प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आज खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन डे अथार्त प्रणय दिवसलाई लिने गरिन्छ । ईशापूर्व ...

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक
काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल ...

चलचित्र र गीत संगीतले समाजलाई परिवर्तन गर्छ : नायक तथा गीतकार विनोद श्रेष्ठ

चलचित्र र गीत संगीतले समाजलाई परिवर्तन गर्छ : नायक तथा गीतकार विनोद श्रेष्ठ
काभ्रेपलाञ्चोक, मोफसलमा रहेर पनी नेपाली सुगम संगीतको रचनाका साथै चलचित्रमा नायकको भुमिकामा सक्रिय रुपमा लागी परेका छन । विनोद श्रेष्ठ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन नायक तथा गीतकार विनोद श्रेष्ठ । बालबालिकाको लागि बनेको गीति एल्बम ‘इन्द्रेणी’ , ‘सिमाना नहोस‘ ‘म पर्खिरहन्छु’ गीतकार विनोद श्रेष्ठले यति मात्र होइन , राष्ट्रिय गीत ‘माया मे...