भोलि देखि निर्वाचन आचारसंहिता लागू हुने

भोलि देखि निर्वाचन आचारसंहिता लागू हुने
  काभ्रेपलान्चोक - निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी छ । अब ...

’नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला

’नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला
काठमाडौं ः नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए । सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ । मौल...

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२ हुने, दर्ता फाराम निःशुल्क

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२ हुने, दर्ता फाराम निःशुल्क
  काठमाडौँ । मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२’ हुने भएको छ । मौलिक कला, संस्कृति, गीत, सङ्गीत, चलचित्र, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले मनोरञ्जन तथा सङ्गीतका विभिन्न विधातर्फ ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२’आयोजना गर्न लागिएको बताइएको छ । ...

ओर्जिनल इन्टरटेन्मेन्टकी अध्यक्ष पौडेललाई महिला उद्यमी सम्मान

ओर्जिनल इन्टरटेन्मेन्टकी अध्यक्ष पौडेललाई महिला उद्यमी सम्मान
काभ्रेपलान्चोक - ओर्जिनल इन्टरटेन्मेन्टका अध्यक्ष शिरिषा पौडेललाई महिला उद्यमी सम्मान २०७८ बाट सम्मानित गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM AWARD 2078) मा आम सञ्चार क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गदै नेपाल विज्ञापन संघकी कार्यकारी सदस्य समेत रहेकी पाैडेललाई सम्मानित गरिएको हो । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष आयाेजना हुने अवार्...

राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ ; देव प्रसाद धिमाल

राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ ; देव प्रसाद धिमाल
काभ्रेपलाञ्चोक – नेपाली संगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाएका निर्देशक हुन देव प्रसाद धिमाल (देव धिमाल) । सर्लाहीमा जन्मेर नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि देव धिमाल एक कुशल भिडियो निर्देशकको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक निर्देशक हुन । बुझेन कसैले, दशै गीत सरर, सल्लाघारी, लखर लखर कता, भाईटिका, धन, जा जा जा गए जा, ए बैनी, मखमली, सारा खुशी, डाडाँ पारी गाउँमा, संगम, आज फेरी...

बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश

बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश
  काभ्रेपलान्चोक - बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश गर्नु भएको छ । आज बनेपामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काभ्रे ईन्चार्ज पुर्व मन्त्री गोकुल बाँस्कोटाले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । नेकपा एमाले बनेपा नगर पार्टी कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।        अनेमा संघ जिल्ला अध्यक्ष बनेपा नगर कमिटीक...

नृत्य र अभिनयमा अब्बल मोडल स्वस्तिका खड्का

नृत्य र अभिनयमा अब्बल मोडल स्वस्तिका खड्का
  काठमाडौं - युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि ...

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका...

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन
दाप्चा (नमोबुद्ध)  नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ । सोही क्रममा नमोबुद्ध नगरपालिकाका दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा नं. ७ र वडा नंं ९ को वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर...

अनाथ बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन

अनाथ बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन
सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायत...