बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 

बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकामा बालश्रम बिरुद्ध सचेतना तथा अनुगमन कार्यक्रम हिजो सम्पन्न भएको छ ।  बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुबेदी, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय
  काभ्रेपलाञ्चोक - स्थानीय चुनाव यहीँ वैशाख ३० गते गर्ने नेपाल सरकारले निणर्य गरे संगै काभ्रे जिल्ला नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र देखिन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको निर्देशन अनुसार १४ वटै वडामा टोल कमिटी तिब्र रुपमा गठन भइरहेको छ । बनेपा नगर कमिटीको निर्देशन अनुसार वडा कमिटीले १४ वटा वडाको वडा कार्यालय उद्घाटन गर्ने देखि लिएर टोल कमिटी गठनको काम यहीँ फागुन २० गते सम...

नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
  काभ्रेपलाञ्चोक, राष्ट्रिय प्रजनतन्त्र दिवसको अवसरमा नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बनेपाको नेपाल टेलिकम अगाडी खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सुरु भएको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए । नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ...

कविता र विजु पार्कीको‘माया गाढा छ’मा रोमान्स

कविता र विजु पार्कीको‘माया गाढा छ’मा रोमान्स
काभ्रेपलाञ्चोक, मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। केश...

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई
काभ्रेपाञ्चोक, मोफसल सहर झापा स्थायी घर भएर पनी अमेरिकालाई कर्मभुमी बनाउदैं नेपाली सुगम संगीतमा सक्रिय रहेका गायक हुन संगम राई । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा पुयाएको योग्दान निकै प्रशंसा लायक रहेको छ उनको । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन। आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरह...

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन
काभ्रे , नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन भएको छ । तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको अध्यक्षमा अधिवक्ता प्रदिप सापकोटा चयन भएका छन् ।   यस्तै उपाध्यक्षमा लालतारा अधिकारी, सचिवमा रामकृष्ण बञ्जारा र विमला सापकोटा, कोषाध्यक्षमा राजेन्द्र...

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि का...

सर्टफिल्म हनिमुन सार्वजनिक

सर्टफिल्म हनिमुन सार्वजनिक
रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका स साना कामलाई ...

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड
काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको...

गायक राजु बिरही सापकोटा को आवाजमा “खोली बगर “सार्बजनिक

गायक राजु बिरही सापकोटा को आवाजमा “खोली बगर “सार्बजनिक
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही सापकोटा ,करिश...