अभियानलाई पारदर्शी, जवाफदेहि र सुशासन सहित गुणस्तरीय संस्था संचालनमा सहयोग गर्दै डाईनामिक
धुलिखेल - डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको आयोजनामा ऋण लगानी र असूलीका कानूनी प्रकृया तथा गैह्र वित्तीय सम्पत्ति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्रोपाइटर तथा जिल्ला सहकारी संघ काभ्रेको निवर्तमान अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा धुलिखेलको होटल सारथीमा सम्पन्न भएको हो ।
सहकारी क्षेत्रमा लामो अनुभव भएका शर्माले सहकारीका विभिन्न गतिबि...