स्थानीय पर्व मनाउन तेमाल गाउँपालिकाद्वारा दुई दिन सार्वजनिक बिदा
जिल्लाको तेमाल गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले स्थानीय पर्व जनैपूर्णिमा जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै श्रावण २६ र २७ गतेका दिन स्थानीय पर्व विदा अन्तर्गत गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराएको छ ।
गाउँप...