श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई
  श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको ९ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन । मण्डनदेउपुरकी उमा गौतमले पनि...

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित
काभ्रेपलान्चोक - राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो । पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रा...

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ। नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो। नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी (Taekwo...

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक : काभ्रे जिल्ला पनौती नगरपालिकामा रहेको पनौती प्रहरी चौकीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पनौती नगरपालिका वडा नं. ६ र ७ का विभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको पनौती प्रहरीले बताएको छ । पनौति प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १ सय लिटर कच्चापदार्थ सहित ५०० लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको पनौती प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले...

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को लागी कर्मचारी आवश्यकता सम्बन्धी सूचना

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को लागी कर्मचारी आवश्यकता सम्बन्धी सूचना
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को लागी कर्मचारी आवश्यकता सम्बन्धी सूचना                       

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजना भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राबिधिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का स्थानीयहरु ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रम शनिबारका दिन आज बिहान दश बजे देखि दुई बजे सम्म संच...

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण
  बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ पछिल्लो समय वढ्दो सवा...

भव्य रूपमा सम्पन्न भयो , गायक हरि कर्माचार्यको एकल साँझ (फोटो फिचर)

भव्य रूपमा सम्पन्न भयो , गायक हरि कर्माचार्यको एकल साँझ (फोटो फिचर)
काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यको एकल साँझ भव्य रूपमा सम्पन्न भएको छ । चर्चित गायक कर्माचार्यले लाईभ ब्याण्डको साथमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रम नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा शुक्रबारका दिन भएको थियो । कार्यक्रममा ३०० जना मानिसको उपस्तिथि रहेको आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।  कार्यक्रममा उपस्थित ब्यक्तिह...

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता
सुनकोसी नदीमा बेपत्ता दुई बालकको खोजीकार्यको लागि काभ्रे जिल्ल तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले सक्रियता देखाएका छन् । बुधबार तेमाल गाउँपालिका वडा नं. २ का दुई बालकहरु सुनकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि अध्यक्ष लामाले खोजीकार्यको लागि सक्रियता देखाएका हुन् । दुई बालक बेपत्ता भएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष डिएम थोकर घट्नास्थलमा पु...