नमोबुद्धका कृषकलाई कृषि उपकरण

नमोबुद्धका कृषकलाई कृषि उपकरण
नमोबुद्द नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ । न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा इलेक्ट्रिक स्प्रेयर र पानी तान्ने पम्प १० वटा वितरण गरिएको कृषि समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । नगर प्रमुख कुन्साङ लामाले कृष...

आर्शु स्मृति प्रतिस्ठानले गर्यो बालआश्रममा कम्प्युटर सेट हस्तान्तरण

आर्शु स्मृति प्रतिस्ठानले गर्यो बालआश्रममा कम्प्युटर सेट हस्तान्तरण
काभ्रेपलान्चोक - आर्शु स्मृति प्रतिस्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ । आज भन्दा १ बर्ष अगाडि उपचारको क्रममा अस्पतालको लापरबाहीको कारण निधन भएको आर्शुको स्मृति दिवसको अवसरमा स्व.आर्शु काफ्लेको सम्झनामा उक्त कम्प्युटर हस्तान्तरण गरिएको हो ।    आर्शुको भौतिक शरिर नरहे पनि उसको आत्माले शान्ति पावस भन्दै एक छोरीको...

न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण

न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण
  भकुण्डेवेशी - न्यायिक क्षमता अभिवृद्धिको लागि नमोबुद्ध नगरपालिकाले मेलमिलापकर्तालाई अभिमुखिकरण गरेको छ । नगरपालिकाको न्यायिक समितिमार्फत न्याय सम्पादनमा सहज होस् र मेलमिलापमार्फत नै समस्या समाधान गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले अभिमुखिकरण गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्दप्रसाद सापकोटाले जानकारी दिए । सहभागी विभिन्न वडाका मेलमिलापकर्ताहरुले वडा तहमा सेवा दिनको लागि छुट्...

मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित

मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित
काभ्रेपलान्चोक - मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपालकाे पहिलाे महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिस्ठ कलाकार चैते देवि, (मिलाप क्रेयसन )पत्रकार गिता अधिकारी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी बर्...

खानीखोला गाउँपालिकामा महिला सशक्तिकरण तालिम शुरु

खानीखोला गाउँपालिकामा महिला सशक्तिकरण तालिम शुरु
  खानीखोला, काभ्रे । काभ्रे जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकामा महिला सशक्तिकरण तालिम शुरु भएको छ । पूर्व पिएलए महिला प्रतिष्ठान नेपाल काभ्रे जिल्ला शाखाको आयोजनामा ११३ औँ अन्तराष्ट्रिय श्रमिक तथा नारी दिवसको अवसर पारेर तालिम शुरु गरिएको हो । कार्यत्रमको प्रमुख अतिथि अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले भावना, मनोविज्ञान र चेतनामै सक्दैन भन्ने पारेका कारण महिला पछाडि परेको बताउन...

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता
काभ्रेपलान्चोक - ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल तिमल्सिना द्वितीय र सिता तिमल्सिना तृतीय हुनु भएको छ । विजेताहरुले नगद क्रमशः ४ हजार, ३ हजार र २५ सय रुपियाँ प्राप्त गर्नु भएको छ । कवि तथा गजलकार धनेन्द्र ओझा, कवि तथा निवन्धकार भवानी खतिवडा मोडल तथा गजल गायक संगिता थापा लग...

नमोबुद्धमा अन्तराष्ट्रिय महिला दिवस मनाइयो ‘महिलामैत्री नीति, कार्यक्रम र बजेट बनाउने प्रतिवद्धता’

नमोबुद्धमा अन्तराष्ट्रिय महिला दिवस मनाइयो ‘महिलामैत्री नीति, कार्यक्रम र बजेट बनाउने प्रतिवद्धता’
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकामा ११३ औं अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रम गरी मनाइएको छ । महिला सहकारी संस्था, विद्यालय, स्वास्थ्य स्वंयमसेविका लगायत सहभागी कार्यक्रममा जनप्रतिनिधीले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट ‘महिलामैत्री’ बनाउने प्रतिवद्धता जनाएका छन् । नगरप्रमुख कुनसाङ लामाले महिला लक्षित कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि त्यसले प्राथमिकता पाउन...

सामाजिक काममा लाग्यो आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि 

सामाजिक काममा लाग्यो आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि 
काभ्रेपलान्चोक - आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. ले समुदायसँग आवर स्ट्याण्डर्ड कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि काभ्रे जिल्लाको राम्रो सहकारी मध्यको एक हो । काभ्रेका धेरै सहकारी संचालक सम्पर्क बिहिन भैरहेको बेला उता आवर स्ट्यान्डर्ड भने सामाजिक काममा लागेको छ ।  कार्यक्र...

चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान

चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान
काभ्रेपलान्चोक -  नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी...

ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा एवं उद्घाटन

ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा एवं उद्घाटन
  काभ्रेपलान्चोक - बागमती प्रदेश सांसद एवं नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले बेथानचोक गाउपालिका वडा नं. ३ को हर्कभञ्याङ्गस्थित बोल्देमा निर्माण गरिएको ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बामा स्थापित गुरु रिम्पोछेको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा एवं उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बादेले काभ्रेको दक्षि...