नेहा मन्जु फाउण्डेसन द्वारा इटहरी साइ सेन्टरको भवन निर्माण सहयोगार्थ आर्थिक सहयोग
काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङको पहलमा बुद्ध जयन्तिको उपलक्ष्यमा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि इजरायललाइ कर्मथलो बनाएका ३० जना समाजसेवीहरु मार्फत रु १,२५०००( एक लाख पच्चीस हजार) नगद समाजसेवी अञ्जना भण्डारी भट्टराई द्वारा इटहरी साइ सेन्टरकि अध्यक्ष निर्मला श्रेष्ठलाइ एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ।
ईजराईल निवासी समाजसेवीहरु नेहा मंजु गुरु...