सबै सहकारी लाई एउटै नजरले हेर्नु हुदैन : शिब प्रसाद ढुंगेल सचीव शैलुङ्गेश्वरी साकोस 

सबै सहकारी लाई एउटै नजरले हेर्नु हुदैन : शिब प्रसाद ढुंगेल सचीव शैलुङ्गेश्वरी साकोस 
काभ्रेपलान्चोक - काभ्रेको एक दुर्गम ठाउँ कोशिपारी चौरिदेउराली गाउँपालिका माझिफेदामा बुबा बिष्णु प्रसाद ढुंगेल र आमा टिका मायां ढुंगेलको कोख बाट जन्म लिएका शिब प्रसाद ढुंगेल शैलुङ्गेश्वरी साकोस संस्थाको सचिब हुनुहुन्छ भने उता लेखापढी व्यवसायमा समेत आज भोलि व्यस्त देखिनु हुन्छ । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने ढुंगेलको प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा पुरा गरी उच्च शिक्षाको लागी बनेप...

पाँच दिने तालिम सम्पन्न

पाँच दिने तालिम सम्पन्न
राजविराज, ३१ वैशाख / राजन थापा प्रारम्भिक साक्षरता तथा गणितिय सीप सम्बन्धि बालबिकासका बालशिक्षकहरुको लागि पाँच दिने तालिम आज यहाँ सम्पन्न भएको छ । सप्तरीको खडक नगरपालिका कल्यानपुरमा खडक नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालको समुन्नति कार्यक्रमले उक्त तालिमको आयोजना गरेको थियो । खडक नगरपालिकाको नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यमा आज तालिम सम्पन्न भएको छ । प्रारम...

बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलि बजारका होटलमा अनुगमन गर्दै

बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलि बजारका होटलमा अनुगमन गर्दै
  काभ्रेपलान्चोक - बाल श्रम न्यूनीकरणको लागि बनेपाका नगर प्रमुख उप-प्रमुख सहितको टोलिले आज बनेपा बजारको होटलहरुमा अनुगमन गरेको छ । बनेपा नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक बालबालिकाको शिक्षा र उनीहरुको परिवारको आयआर्जनको लागि गरिएका कामहरु प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाहरुको एक टोलीले आइतबार गरेको स्थलगत अनुगमनका क्रममा बालश्रम न्यूनीकरण कार्यक्रम ...

अमेरिका बाट नवराज श्रेष्ठको पहलमा सिन्धुलीका आगलागी पीडित परिवारलाइ आर्थिक सहयोग

अमेरिका बाट नवराज श्रेष्ठको पहलमा सिन्धुलीका आगलागी पीडित परिवारलाइ आर्थिक सहयोग
नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष कोलोराडो निबासी समाजसेवी तथा नायक नवराज श्रेष्ठको पहलमा चियाबारी, सिन्धुलीका आगलागी पीडित परिवारकोलागि सिन्धुलीका अमेरिकाबासिहरु तथा सिन्धुलीलाई माया गर्ने अमेरिकन नेपालीहरु बाट रु. २०९,००० (दुई लाख नौ हजार) नगद जस मध्य यो भन्दा अगाडि रु. ५३०००/ नगद केही पीडितलाई पठाईसकेको र हाल रु. १५६०००/ (एक लाख छप्पन्न हजार) नगद एक मुष्ट सहयोग ...

लक्ष्मण श्री र मिलन नेवारको ‘म तिम्रै डल्ले हो’ मा कार्टुन क्रुको ठुम्का(भिडियो सहित)

लक्ष्मण श्री र मिलन नेवारको ‘म तिम्रै डल्ले हो’ मा कार्टुन क्रुको ठुम्का(भिडियो सहित)
  काठमाडौं : सुमधुर आवाजका धनि गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित 'म तिम्रै डल्ले हो' को म्यूजिक भिडियो सार्बजनिक भएको छ। दर्जनौ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन्। डान्सिङ बिटमा रहेको गित अहिलेको ट्रेन्ड अनुसारको बनेको छ। एक नारायण भण्डारीको शब्द तथा ...

पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ – राजकुमार दाहाल प्रमुख कार्यकारी अधिकृत मनकामना साकोस

पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ – राजकुमार दाहाल प्रमुख कार्यकारी अधिकृत मनकामना साकोस
काभ्रेपलाञ्चोक – राजकुमार दाहाल काभ्रे जिल्लाको सहकारी क्षेत्रमा एक परिचित नाम हो । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने दाहाल समाजलाई सकारात्मक दिसा तर्फ उन्मुख गराउँन, नयाँ नयाँ स्थानहरुको अवलोकन भ्रमण गर्न, संगित र खेलकुदमा पनि विशेष रुची राख्नु हुन्छ । पढाई संगसंगै पहिलो पटक कुन्तावेसिमा रहेको पुरानो गैह्र सरकारी संस्था समाज सेवा समुहमा फिल्ड निरिक्षकको रुपमा २०६४ सालमा जागिरे जिवनको स...

नायक श्रीदेव भट्टराई र अनुलाई ‘समयले जुरायो'(भिडियो)

नायक श्रीदेव भट्टराई र अनुलाई ‘समयले जुरायो'(भिडियो)
काठमाडौं ।“समयले जुरायो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई “प्रतीक” को शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन । शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन । एक मात्...

“चकटी” धमका तथा प्रथम वार्षिकोत्सव २०८० हुँदै

“चकटी” धमका तथा प्रथम वार्षिकोत्सव २०८० हुँदै
काठमाडौं – दिब्यश्वरि प्लानिङ्ग पेप्सिकोलामा संञ्चालन म रहेको “चकटी” रेष्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सव निकै धमकेदार रुपमा मनाउने भएको छ । रेष्टुरेन्टका संचालक तथा चर्चित मोडल संञ्जिव ठकुरी अनि संगिता श्रेष्ठ ठकुरीको अनुसार चकटीले एक वर्ष पुरा गरि दुई वर्षमा प्रवेश गर्दै छ ।    रेष्टुरेन्टको पहिले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रको कलाकारहरुको पनि सहभागी रहने बताएका छन् । उक्त कार्यक्रम क...

गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा

गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा
गहते - नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ । बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ । विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित ल...

सञ्चारकर्मी शरण हुमागाईंको लोक दोहोरी गीत ‘छुट्नै लाग्यो अरनिको बस’ बजारमा

सञ्चारकर्मी शरण हुमागाईंको लोक दोहोरी गीत ‘छुट्नै लाग्यो अरनिको बस’ बजारमा
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकताको अभाव भइ रहेका बेला सञ्चारकर्मी शरण हुमागाईंको मौलिक गीत ‘छुट्नै लाग्यो अरनिको बस’ बजारमा आएको छ । यात्राका क्रममा भेटिने अन्जान व्यक्तिसँग मायाको भाव व्यक्त गर्दै यात्रा तय गरेको कथाबस्तु समेटिएको उक्त गीतमा शरण हुमागाईं र मनु केसीको आवाज रहेको छ भने लय लिलाराज बाँनिया र शव्द गायक स्वयम हुमागाईंले लेखेका हुन् । संगीत संयोजन विष्णु तामाङ्गको रहे...