खहरे पाँगु बृत्तचित्रबाट राजनले उचाले सिनेमाटोग्राफरको अवार्ड
काठमाण्डौ – सिनेमाटोग्राफर राजन खरेल स्पाईनी मुभिजको आयोजना तथा एरा प्रोडक्सनको व्यवस्थापनमा जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा सम्पन्न “तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३” मा “खहरे पाँगु” बृत्तचित्र बाट “बेस्ट सिनेमाटोग्राफर”को अवार्ड प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान...