वी.पी राजमार्ग सरसफाई अभियान
भकुण्डेवेशी- नमोबुद्ध नगरपालिकाले वी.पी राजमार्गको आफ्नो क्षेत्रमा फोहोर गर्ने होटल, पसल र यात्रुलाई कार्वाही गर्ने भएको छ । राजमार्ग सरसफाई अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले राजमार्ग क्षेत्रमा फोहोर बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।
सोमबार विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाईको क्रममा यहाँ सञ्चालित होटल, पसलका साथै नीजि तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फ...