पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार
  पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ । नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करो...

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म
काभ्रेपलान्चोक -  मण्डनदेउपुर नगरपालिकाको ११ औं अधिवेशनमा ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको छ । उपप्रमुख विष्णु मणी नेपालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उपप्रमुख नेपालले ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको हो । जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ अर्थात कुल बजेटको ५४.७२ प्रतिश...

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट
काभ्रेपलान्चोक - संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन भएकोे छ । जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख,...

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम
काभ्रेपलान्चोक - भर्खरै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीको दिपक गौतम प्रमुख बन्नु भएको छ । समन्वय समितिका प्रमुख बनेका गौतमले आज पत्रकार सम्मेलन गरि जिल्ला भरिका गुनासोहरु सुन्नु भएको छ । जिल्लाका संचारकर्मीहरुसँगको भेटमा गौतमले आफुलाई जुन पार्टीले टिकट दिएपनि जुन जुन पार्टीहरुले मत दिएपनि आफुले पाँच बर्षे कार्यकालमा जनताको र यो उ नभनी सबै ...

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम
काभ्रेपलान्चोक - पछिल्लो समय जिल्लाको सडक सुरक्षाको क्षेत्रमा प्रेसर हर्न प्रमुख समस्या बन्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यसको न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । जिवित फाउण्डेसन र स्मार्ट हेल्थको सहकार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज बनेपा प्रेसर हर्न न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अरनिको राजमार्ग अन्तर्...

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९/ ०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको सबै राजनीतिक दल, बुद्धिजीवि, किसान, व्यवसायीहरु मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाको निवर्तमान अध्यक्ष दिननाथ गौतमले कृषि र...

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न
काभ्रे : जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुको लागि आयोजना गरिएको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा असार ५ र ६ गते जिल्लाको धुलिखेलमा सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी ...

प्रकाश तामाङ् (राज) को अभिनयमा “डोको डालो” सार्वजनिक

प्रकाश तामाङ् (राज) को अभिनयमा “डोको डालो” सार्वजनिक
  काभ्रेपलान्चोक – संञ्चार क्षेत्रमा धेरै जस्तो गुन्जिने भाका मध्ये काँठे भाका पनि एक हो । आज भोलि काँठे भाकाको गीतहरु पनि धेरै बज्ने र धेरै हाइलाइटमा आउने गरेको पाइन्छ। यसै क्रममा सुशिला घिसिङको प्रस्तुतिमा “डोको डालो” भर्खरै मात्र बजार सार्वजनिक भएको छ। यस गीतमा पनि अरु काँठे भाकाहरु जस्तै प्रकाश तामाङ् (राज) को अभिनय रहेको छ । यस भन्दा अगाडि पनि थुप्रै काँठे लोक भाकामा आफ्नो अभिनय गरि च...

पनौती–४ मा वडावासीको सुझाव संकलन, दिगो विकास र सुशासनमा जोड दिन आग्रह

पनौती–४ मा वडावासीको सुझाव संकलन, दिगो विकास र सुशासनमा जोड दिन आग्रह
पनौती - पनौती नगरपालिका वडा नम्बर ४ ले वडावासीको सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि छनौट हुने योजना तथा कार्यक्रमका लागि सर्वदलिय र सर्वपक्षिय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको हो । वडा कार्यालयले यसअघि नै लिखित रुपमा सुझाव दिन तथा भेलामा सहभागि हुन आग्रह गर्दै पत्र पठाएको थियो । कार्यक्रममा सहभागि वडावासीले सुशासन, पारदर्शिता र दिगो विकासमा जोड दिन नेतृत्वलाई भनेका छन् । नयाँ ...