लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी
  काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । पनौती नगरपालिका क्षेत्रमा रहेको गाँजा नष्ट गरेको पनौति प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । पनौती प्रहरी चौकीको सक्रियतामा पनौती नगर भित्रको गाँजा फडानी गरिएको हो । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको प्रहरी चौकी पनौती...

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ । प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो । प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरका ७५३ स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकाले पहिलोपटक महिला जनप्रतिनिधिका लागि यस्तो किसिमको प्रशिक्षण आयोजना गरेको महिला ब...

विदेशमा अनुका डिजाइनको माग बढ्दो

विदेशमा अनुका डिजाइनको माग बढ्दो
फेशन डिजाइनरका रुपमा आफूलाई अब्बल प्रस्तुत गर्नुभएको छ अनु श्रेष्ठले । सानैदेखिको रुचीले यो क्षेत्रमा आएको बताउनुहुने अनु ‘अनु श्रेष्ठ डिजाइन’मार्फत आफ्ना क्रियशन पस्किरहनु भएको छ । सामाखुशी रहेको ‘अनु श्रेष्ठ डिजाइन’मार्फत विगत चार वर्षदेखि उहाँले आफ्ना क्रियशन पस्किरहनुभएको हो । द क्रियशन स्कुल अफ फेशन डिजाइनबाट फेशन सम्बन्धि कोर्ष गरेर अनु यो क्षेत्रमा होम...

पहिलो पल्ट सङ्गीत प्रतियोगिता सम्पन्न, जी.बी. सुनार प्रथम

पहिलो पल्ट सङ्गीत प्रतियोगिता सम्पन्न, जी.बी. सुनार प्रथम
  नेपाली सङ्गीतको इतिहासमा लेखन, सङ्गीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध सङ्गीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली सङ्गीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक सङ्गीत प्रतियोगिता राजधानीमा एक समारोहबीच सम्पन्न भएको हो । प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन सङ्गीत प्रतियोगितामा देशभरीबाट २६ जना सङ्गीत विधाका प्रतिभाले भा...

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्...

चौंरीदेउराली गापा अध्यक्ष चौंलागाईंलाई एम्बुलेन्स हस्तान्तरण

चौंरीदेउराली गापा अध्यक्ष चौंलागाईंलाई एम्बुलेन्स हस्तान्तरण
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंला...

श्रीकृष्ण ढकाल नाम गरेको मानिस हराएको सूचना, खोजी गरिदिन परिवारको आग्रह

श्रीकृष्ण ढकाल नाम गरेको मानिस हराएको सूचना, खोजी गरिदिन परिवारको आग्रह
काभ्रेपलान्चोक - बर्ष ४९ का श्रीकृष्ण ढकाल बिगत ५ दिनदेखि बेपत्ता भएका छन । काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा न १ स्थाइ घर भएका ढकाल हाल काठमाडौको नारायणटारको शिबचोकमा डेरा गरि बस्दै आएका थिए उनी असार १४ गते ११ बजे डेराबाट निस्केको घरपरिवारले जनाएको छ उनी घरबाट निस्केपछी अन्तिम फोन दिउँसो १:५७ बजे कान्छा छोरालाई कल गरि मोबाइल अफ गरेका छन अन्तिम कलको लोकेसन हेर्दा उनी नेपाल टेलिकमको नगरकोट कलमसीको...

म्युजिक भिडियो निर्देशन क्षेत्रमा राज गर्दै निरेन श्रेष्ठ

म्युजिक भिडियो निर्देशन क्षेत्रमा राज गर्दै निरेन श्रेष्ठ
  काभ्रेपलान्चोक - पछिल्लो समय नयाँ नयाँ कलाकार आउने क्रम जारी छ । कोहि खुबी भएर आउने गरेका छन् भने कोहि रमाइलोका लागि मात्रै भए पनि पैसा लगानी गरेको आउने गरेका छन् । तर धेरै मानिसहरुले पछिल्लो समयको घटनाक्रम लाई लिएर कलाकारिता क्षेत्र नै ठिक छैन भन्ने गरेको पाइन्छ । कोहि कलाकार यस क्षेत्रमा नै केही गर्छु भन्ने सोच बिचारका साथ आएर धेरै राम्रो चर्चा कमाएको उदाहरण पनि यहीँ क्षेत्रमा छ । ब...