योजना तर्जुमा गर्न नमोबुद्धमा बाल भेला
भकुण्डेवेशी - आर्थिक बर्ष २०८०/८१ को योजना तर्जुमा गर्न नमोबुद्ध नगरपालिकामा बाल भेला गरिएको छ । बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्नको लागि भेला बोलाएको हो ।
नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालयमा रहेका बाल क्लवका पदाधिकारी र प्रतिनिधीको सहभागिता छ । भेलामा सहभागी ब...