कला र मनोरञ्जन

बनेपा । निर्देशक धनेन्द्र तिमल्सिना (राज)को निर्देशनमा टेलि चलचित्र ‘मालती’ को छायाँङ्कन सुरु भएको छ । पनौती नगरपालिका वडा नम्बर २ स्थित छिना भन्ज्याङबाट छायाँङ्कन सुरू गरिएको टेलिचलचित्रले समाजमा घट्ने विषयवस्तु प्रस्तुत गर्ने बताइएको छ । सामाजिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रले नेपाली समाजको वास्तविकतालाई समेत उजागर गर्ने निर्देशक तिमल्सिनाले बताएका छन् । साबित्री हुमागाईको प्रस्तुतिको ब्यानरमा […]

up