‘काभ्रे फेस्ट सिजन ४’ को फाइनल शनिबार बनेपामा
काभ्रेपलान्चोक - विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार हुने भएको छ। उक्त कार्यक्रम बनेपाको रोयल लाउन्ज बारमा सम्पन्न हुन लागेको हो ।
बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा, बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश वादेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने लागेको हो ।
...