नेहा मन्जु फाउण्डेसन द्वारा विभिन्न दुर्गम क्षेत्रमा स्ट्रेचर बितरण

नेहा मन्जु फाउण्डेसन द्वारा विभिन्न दुर्गम क्षेत्रमा स्ट्रेचर बितरण
काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङको पहलमा विभिन्न दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको छ। सिन्धुली कुसेश्वरमा १ ,रामेछाप खाडादेबी मन्दिर आसपास २ दोलखा भिमेश्वर आसपास ४, खाेटाङमा ४ गरि जम्मा ११ वटा स्ट्रेचर बितरण गरिएको छ। र भबिष्यमा पनि यसरीनै दुर्गम क्षेत्रमा सहयोग कार्यलाइ निरन्तरता दिने जानकारी गराईएको छ। साई केन्द्र बालकाेटका ...

गित सर्जना गर्ने व्यक्ति लाई दर्शकले चिन्दैन्न : अभिनव चौहान सर्जक

गित सर्जना गर्ने व्यक्ति लाई दर्शकले चिन्दैन्न : अभिनव चौहान सर्जक
काभ्रेपलान्चोक - नेपाली गीत संगीतमा निरन्तर लागि रहेका अभिनव चौहानका थुप्रै सिर्जनाहरु बजारमा छन् । पछिल्लो समयमा उनको आवाज अभिनय र शब्द संगीतमा धेरै गीतहरु बजारमा आइसकेका छन् । त्यस मध्य पनि विशेषगरी उनले गीत सिर्जना र लेखनमा जोड दिएको पाइन्छ । चौहानले लोक तथा दोहोरी गीतलाई मुख्य विधाको रुपमा अगाडि बढाएका छन् । उनको सिर्जनामा हरेक महिना जसो गीतहरु बजारमा आउने गरेका छन् । प्रस्तुत छ क्षितिज साप्ता...

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न
राज तिमिल्सिना / बनेपा काभ्रेपलान्चोक - घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेको आयोजना, काभ्रे उद्योग वाणिज्य संघ तथा बनेपा नगरपालिका वडा नं. ७ को समन्वयमा हेयर कटिङ सम्बन्धि १ महिने तालिम हिजो सम्पन्न भएको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा उत्पादन र रोजगार समृद्धिको आधार भन्ने मुल नाराको साथमा आइतबार सम्पन्न भएको हो । उक्त तालिममा महिला १ र पुरुष १७ ...

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट मोडल सिम्रन दुलाल सम्मानित

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट मोडल सिम्रन दुलाल सम्मानित
दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएकि सिम्रन काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन् । उनको एक पछि अर्को गर्दै गीत संगीत बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीतमा नाम जोडे पनि दुलालको गीत करोड क्लबमा पुग्ने गरेको छ। गीत संगीतको लामो अनुभव गर्दै गीत संगीत मै लागिरहेकी सिम्रन आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार...

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट गायक नमराज ढुङ्गाना सम्मानित

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट गायक नमराज ढुङ्गाना सम्मानित
  दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका नमराज ढुङ्गाना काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीतमा नाम जोडे पनि ढुङ्गाको गीत करोड क्लबमा पुग्ने गरेको छ।  गीत संगीत मै दौडिरहेका नवराज आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार्डहरु मै व्यस्त...

रामदेव पाण्डेकाे “तिमी नमर्नु है” गीत सार्वजनीक

रामदेव पाण्डेकाे “तिमी नमर्नु है” गीत सार्वजनीक
काठमाडौ, असार १६ । बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ ।जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सा...

मेरो भ्वाइस युनिभर्सको टप १२ मा काभ्रेली केटो शरद हुमागाईं

मेरो भ्वाइस युनिभर्सको टप १२ मा काभ्रेली केटो शरद हुमागाईं
काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, घर भएका शरद हुमागाईंको अहिले विश्वभरका नेपाली माझ छ । उमेरले भर्खरै २० पूरा भएका शरद सानैदेखि गित गाउन भनेपछि सारै खुसी हुन्थे । स्कुलका सबै कार्यक्रममा आफ्नो स्वरद्वारा सबैको मन जित्थे । आज उनै शरद विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगीतामा सहभागी ‘मेरो भ्वाइस युनिभर्सको टप १२’ मा पुग्न सफल भएका छ्न । आम काभ्रेलीवासीको पह...

एउटा कलाकारले समाजको कला, संस्कृति र संस्कारलाई बोकेर हिँडेको हुन्छ  ; गायिका रसाईली

एउटा कलाकारले समाजको कला, संस्कृति र संस्कारलाई बोकेर हिँडेको हुन्छ  ; गायिका रसाईली
काभ्रेपलाञ्चोक – नेपाली लोकगीत संगीतको उर्वर भुमीको रुपमा पहिचान कमाएको बाग्लुङ जिल्लामा जन्मिएकी रसाईली विगत १५ वर्ष देखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी छिन् । नेपाली लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेवाजाको भाकामा गीत गाउँदै आफ्नो बालापन विताएकी रोशनीले आफ्नो शिक्षा संगै गायन क्षेत्रलाई पनि अघि बढाएकी थिईन । पश्चिमाञ्चल क्षेत्रको विशेष गरेर कास्की, बाग्लुङ, स्याङ्जा...

माधव भण्डारीको स्वरमा ‘मायाको खोजीमा’

माधव भण्डारीको स्वरमा ‘मायाको खोजीमा’
माधव भण्डारीको स्वर रहेको गीत ‘मायाको खोजीमा’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा देवी घर्तीले साथ दिएको लोकगीतको भिडियो सार्वजनिक भएको हो । बलबहादुर जैरुको संगीत, माधवकै शब्द र एरेञ्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ रहेको छ । शिव विकको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुनु कार्कीलाई फिचरिङ गरिएको छ । रंक कौशलको छायांकन रहेको भिडि...

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई
काभ्रे । मेरो भ्वाईस युनिभर्समा जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२ स्थित कुशादेबीका शरद हुमागाईले धुम मच्चाई रहेका छन् । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएको मेरो भ्वाइस युनिभर्समा २० वर्षिया काभ्रेली केटो हुमागाईको चर्चा निक्कै चुलिएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने हुमागाईले कुनै पनि संगितको कक्षा लिएका छैनन् । “तिमी आयौं, बहार आयो” श्रेया घ...