गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन

गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन
काठमाण्डौं । हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापा, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र मुकुन...

आफुले गरेका सवै कामहरु मलाई उत्तिकै प्यारा लाग्छन ; मनोज परियार

आफुले गरेका सवै कामहरु मलाई उत्तिकै प्यारा लाग्छन ; मनोज परियार
चर्चित गायक तथा गायिकाहरुको स्वरमा रहेका नेपाली गीतसंगीतहरुको ध्वनी सम्पादन गर्दै नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल ध्वनी सम्पादक हुन मनोज परियार । सामान्य परिवारमा जन्मिएका परियार सानै उमेर देखि धुनहरुसंग खेल्न र रमाउँन मन पराउँथे । विस्तारै उनले आफुलाई यसै क्षेत्रमा क्रियाशिल बनाउन र ध्वनी सम्पादकको रुपमा आफुलाई स्थापित गर्न काठमाण्डौ डिजिटल नामक रेकर्डिङ स्टुडियोमा एक रेकर्डिस्टको रुपमा का...

यस्तो बन्यो ’हाई भन्यो मायाले’ सार्वजनिक

यस्तो बन्यो ’हाई भन्यो मायाले’ सार्वजनिक
अमेरिका अमेरिका मेरिल्यान्डको वाल्टिमोरमा पहिलो पटक छायाँकन गरिएको तिज गीतको छायांकन सार्वजनिक भएको छ । गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक हो । गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पाएपनी माइती ...

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आपचौरमा जन्मिएका गायक तथा सर्जक ओम सेन्चुरी विगत ४,५ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा लागि रहेका छन् । सानै उमेर देखि गीत संगितमा रुचि भएका ओमले गाउँमा हुने भजन कृतन, स्कुलमा हुने सबै सास्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको बताए । स्कुलमा हुने धेरै कार्यक्रममा थुप्रै पुरस्कार पनि जितका सेन्चुरीलाई गाउँमा सबै साथीहरु, शिक्षकहरुले स्वर राम्रो छ भने पछ...

पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री

पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री
 सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् । प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ । सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक...

मिरुना मगरसंग रोमान्टिक बन्दै करण राई ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक

मिरुना मगरसंग रोमान्टिक बन्दै करण राई ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट...

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान
  बनेपा / नेपाल तरुण दल बनेपा नगर कार्यसमिति तथा नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितीले केन्द्रीय सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान गरेको छ । बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निर्वाचित तरुण दल बनेपाका पूर्व अध्यक्ष सुधिर बैद्यसहित केन्द्रीय सदस्य दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्रामसिं दोङ, बेलबहादुर तामाङ, रोशन पाण्डे, कमल तामाङलाई बधाई तथा शुभकामना व्यक्त ...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान...

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई
  सञ्चारकर्ममा जति नाम छ त्यती नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी हुन–अग्रज पत्रकार नवराज बजगाईं । त्यही काम चयन गर–जो तिमीलाई रुचि लाग्छ भनेझै उनले रुचिको विषय पत्रकारिता शुरु गरेको दुई दशक भै सकेको छ । योसँगै उनि निरन्तर सामाजिक कार्यमा लागि रहेका छन । पवित्र मनले गरेको सेवाले आत्मसन्तुष्टि मात्रै होईन सत्कर्ममा लाग्ने प्रेरणा पनि दिने भएकाले आफुले सकेको सहयो...