कला र मनोरञ्जन

  काठमाडौं । काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुने ‘५ औँ काव्य म्युजिक अवार्ड–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली गीत, संगीत तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा र कलाकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आगामी जेठ २३ गते शनिबार नेपाल चलचित्र विकास बोर्डमा आयोजना […]

up