“मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक
काठमाडौं । पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र “मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ ।
शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन निमा ...