हिंसा विरुद्ध लड्न महिलालाई आत्मरक्षा तालिम
सुन्दरीजल । टेवा परोपकारी संस्थाको अनुदान सहयाेग, नागरिक आवाजकाे आयाेजना तथा सुनाैलाे सुन्दरीमाई कृषि महिला समाजकाे संयाेजकत्वमा सुन्दरीजलमा महिलाहरूकाे सुरक्षा र आत्मरक्षा सीप विकासका लागि आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शनिबार गाेकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलस्थित ओख्रेन...