कला र मनोरञ्जन

काठमाडौं। संगीतको पवित्र मार्गमा आफ्नो यात्रा जारी राख्दै SaReGaMaPa Lil Champs को फाइनल चरणसम्म पुगेका नेपाली फाइनलिस्ट संस्कार सापकोटा ले देश-विदेशका दर्शक, शुभेच्छुक र समर्थकसमक्ष विशेष अनुरोध गरेका छन्। संस्कारका अनुसार, फाइनलसम्मको यो सफलता सम्भव भएकोमा गुरुज्यू, परिवार, संस्था र शुभेच्छुकहरूको माया आशीर्वाद नै मुख्य प्रेरणा बनेको छ। उनले भावपूर्ण स्वरमा भने, “सम्पूर्णमा मेरो नमस्कार। […]

up