रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागो घोषणा

रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागो घोषणा
रोशी । जाभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो । उक्त घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षामा संबैधानिक व्यबस्था कार्यन्वयनको अवस्थामा रहेको बताए । अनिवार्य तथा निःशुल्क  शिक्षा ऐनमा उल्लेख भएबमोजिम सरकारको तर्फबाट गर्नुप...

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग
भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको छ । हामीले सधै महोत्सवबाट उठेक...

बडालगाउँमा सम्पन्न श्रीमद् भागवद्को सामाजिक परीक्षण ६६ लाख ८४ हजार संकलन

बडालगाउँमा सम्पन्न श्रीमद् भागवद्को सामाजिक परीक्षण ६६ लाख ८४ हजार संकलन
श्री जनचेतना युवा समूह मुल आयोजक समिति र धुलिखेल नगरपालिका वडा नं ८ संरक्षणमा भएको श्रीमद भागवद धनधान्यनञ्चल महायज्ञको हर हिसाब सार्वजनिक गरी सामाजिक परीक्षण सम्पन्न भएको छ । शनिबार आयोजित एक भेलामा ६६ लाख ८४ हजार ४ सय ७ सहयोग रकम प्राप्त भएको हिसाब प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष विनोद गौतमको आतिथ्यथा तथा समितिका अध्यक्ष रमेश प्रसद न्यौपानेको सभापतित्वमा सम्पन्न भए...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं : चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल ...

अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउन ‘मिष्टर एण्ड मिस नेशनल’ भिड्दै डा.आयुष्नोभा

अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउन ‘मिष्टर एण्ड मिस नेशनल’ भिड्दै डा.आयुष्नोभा
काठमाडौंँ । पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ । यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना । ढुंगाना मोडल तथा डाक्टर हुन् । ...

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
  काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनक...

सामुदायिक बिद्यालयका मर्म, ब्यथा र सन्दर्भ-शिव कुमार पौडेल

सामुदायिक बिद्यालयका मर्म, ब्यथा र सन्दर्भ-शिव कुमार पौडेल
सामुदायिक बिद्यालयको मर्म, ब्यथा, सन्दर्भ बुझ्दै नबुझेका र कुन कठिनाई, परिस्थिति तथा आर्थिक अभावमा कसरी गुज्रीरहेको हुन्छ भन्ने थाहै नभएका मान्छे माथी पुग्छन् जस्तो लाग्न थाल्यो आजकल त । बिजुलीपानी, फर्निचार झ्यालढोका मर्मत, हरेक शुक्रबार, कक्षागत मासिक र नतिजा प्रकाशन लगायत अघिपछि दिईने पुरस्कार, शिक्षक कर्मचारी सम्मान तथा पुरस्कार, ब...

देव श्रेष्ठको “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)

देव श्रेष्ठको “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यमा पछिल्लो समय अत्यन्त लोभ लाग्दो गीत सार्वजनिक गरेका छन् । उक्त गीत “जाउँ त भने बाटैमा खोला” बोलको रहेको छ । कलाकार देवले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ स्थायी घर भएका उनि हाल प्रबासमा...

रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी

रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी
  काठमाडौँ,५ वैशाख । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरी आज नेपालभर रामनवमी पर्व मनाइएको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दि...

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ । "अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ, " अध्यक्ष देउजाले भने । अहिले जिल्लाका ...