इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित
होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरले विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ ।
वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा...