नेपाल पुलिस स्कुल साँगामा विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपाल पुलिस स्कुल सागाँको आयोजनामा विद्यालय स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सागाँस्थित विद्यालयको डि. बी. लामा मेमोरियल हलमा सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदय कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एक समारोह बिच उद्धघाटन भएको हो।
उद्धघाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय समाजसेविहरु, सहभागी विद्यालयका खेलाडी र प्रतिनिधीहरु, पत्रकार लगायत विद्या...