चेतना नेपालको ९औँ साधारण सभा सम्पन्न काभ्रेपलाञ्चोकको बनेपा–७ मा रहेको चेतना नेपालको ९औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्व तथा रेडियो एबिसी ८९.८ मेगाहर्जका सञ्चालक मधु आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। सभामा महासचिव हरिनाथ न्यौपानेले प्रगति प्रतिवेदनसहित आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष रमिता मानन्धरले आर्थिक वर्ष ०८१/०८२ […]
आजको खबर

